मुस्ताङमा कांग्रेसका २९ वर्षिय गौचनले खाता खोले

काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसको तर्फबाट २९ वर्षिय योगेश गौचन थकालीले जीतको खाता खोलेका छन् ।
सुरूवातदेखी अगत्रा लिइरहेका गौचनले ३९९२ मतसहित प्रतिनिसभा सदस्य चुनिएका हुन् ।
उनका प्रत्यासी एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले ३०७८ मत प्राप्त गरे ।
प्रतिक्रिया