काठमाडौं-८ मा घण्टीको अग्रता
काठमाडाैं । काठमाडौं क्षेत्र न. ८ मा घन्टीले अग्रता लिएको छ । राष्टिय स्वतन्त्र पार्टीका (घण्टी) विराजभक्त श्रेष्ठ ६०७ मतसहित अगाडि छन् । उनलाई हाम्राे नेपाल पार्टीका सुमन सायमीले ५९२ मतले पछाइरहेका छन् ।
काठमाडौं-६ मा एकिकृत समाजवादी जीवनराम श्रेष्ठले २१३ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया