काठमाडौं ६ मा शिशिर खनालको अग्रता कायमै

काठमाडौं । काठमाडौं क्षेत्र नंबर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ३७८ मतसहित अग्रता कायम राखेका छन् । यस्तै एमालेका सर्वेन्द्र खनाल २७७ मतसहित दोस्रो स्थानमा छन् ।
गठबन्धनका भिमसेनदास प्रधानले २३८ मत प्राप्त गरेका छन् भने राप्रपाका विष्णुप्रसाद आचार्यले ६७ मत पाएका छन् ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया