NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३२ गते

काठमाडौं ६ मा शिशिर खनालको अग्रता कायमै

काठमाडौं । काठमाडौं क्षेत्र नंबर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ३७८ मतसहित अग्रता कायम राखेका छन् । यस्तै एमालेका सर्वेन्द्र खनाल २७७ मतसहित दोस्रो स्थानमा छन् ।

गठबन्धनका भिमसेनदास प्रधानले २३८ मत प्राप्त गरेका छन् भने राप्रपाका विष्णुप्रसाद आचार्यले ६७ मत पाएका छन् ।