दाङ ३ : कोमल वलीको अग्रता कायमै

काठमाडौं । दाङ ३ मा ६ सय मतगणना हुँदा एमालेकी कोमल वलीले अग्रता कायमै राखेकी छन् । उनले गठबन्धनका दीपक गिरीलाई पछि पार्दै २४३ मत प्राप्त गरेकी छन् ।
गिरी २२८ मतसहित दोस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले भने ८६ मत पाएका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया