NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३२ गते

दाङ ३ : कोमल वलीको अग्रता कायमै

काठमाडौं । दाङ ३ मा ६ सय मतगणना हुँदा एमालेकी कोमल वलीले अग्रता कायमै राखेकी छन् । उनले गठबन्धनका दीपक गिरीलाई पछि पार्दै २४३ मत प्राप्त गरेकी छन् ।

गिरी २२८ मतसहित दोस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले भने ८६ मत पाएका छन् ।