NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३२ गते

चितवन २ मा एमालेको अग्रता, रवि तेस्राे स्थानमा

काठमाडौं । चितवन २ मा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेका कृष्णभक्त पोखरेलले १५० मतसहित अग्रता राखेका हुन् ।

गठबन्धनका उमेश श्रेष्ठले ९७ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २५ मत पाएका छन् ।