काठमाडौं ५ मा २ सय मतगणना हुँदा एमालेका ईश्वर र कांग्रेसका पौडेलले कति मत ल्याए ?
काठमाडौं । काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेलले प्रारम्भिक अग्रता लिएका छन् ।
२ सय मतगणा हुँदा पौडेलले ५० मत प्राप्त गर्दा पोखरेलले ३९ मत प्राप्त गरेका छन् ।
२०७४ सालमा यो क्षेत्रबाट एमालेका पोखरेल विजयी भएका छन् । यसपटक कांग्रेसले लोकप्रिय युवा नेता पौडेललाई अघि सारेको हो ।
यसपटक विभिन्न एग्जिट पोलले यो क्षेत्रबाट पौडेल विजयी हुने दाबी गरेका छन् ।
राप्रपाले १९, नेमकिपाले २३, राष्ट्रिय स्वतन्त्र पार्टी २० मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया