काठमाडौ-१ मा सिंहको अग्रता कायमै
काठमाडाैं । काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको अग्रता कायमै छ । उनले पछिल्लो अपडेटअनुसार एक हजार ८४६ मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले एक हजार २८१ मत ल्याएर दोस्रो स्थानमा छन् ।
नेकपा (एमाले) का किरण पौडेलले भने एक हजार ६२ मत ल्याएर तेस्रो स्थानमा छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया