मोरङमा लालबाबुविरुद्ध शेखरको अग्रता
काठमाडौं । मोरङ ६ मा एमालेका लालबाबु पण्डितविरुद्ध कांग्रेसका डा. शेखर कोइरालाले अग्रता बनाउँदै आएका छन् ।
५ सय मत गणना हुँदा शेखरले २०१ मत प्राप्त गरेका छन् । पण्डितले १६६ मत ल्याएका छन् ।
२०७४ सालको निर्वाचनमा यो क्षेमा पण्डितले शेखरलाई पराजित गरेका थिए । यसपटक फेरि उही उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको हो ।
यसपटक शेखरले पण्डितलाई पराजित गर्ने एक्जिट पोलको दाबी रहँदै आएको छ ।
अघिल्लोपटक एमाले र माओवादी मिलेका थिए । यसपटक माओवादी कांग्रेससँगको गठबन्धनमा छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया