काठमाडौ ५ मा एक हजार मतगणना हुँदा पोखरेलमाथि प्रदीप थोरै मतले अगाडि
काठमाडौं । काठमाडौं ५ मा एक हजार मतगणना हुँदा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले थोरै मतले अग्रता लिएका छन् ।
पौडेलले २७२ मत ल्याउँदा एमालेका ईश्वर पोखरेलले २३७ मत ल्याएका छन् । एक हजार मतगणना हुँदा यो ३५ मतको मात्रै अन्तर हो ।
काठमाडौं ५ मा अघिल्लोपटक ९८६० मतान्तरले विजयी भएका थिए ।
यसपटक पौडेलसँग उनले चुनाव हार्ने एक्जिट पोलले दाबी गर्दै आएका छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया