NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

रुपन्देही-१ मा कैलाशलाई पछि पार्दै छविलालले लिए अग्रता

रुपन्देही । रूपन्देही–१ मा नेकपा (एमाले)का उम्मेदवार छविलाल विश्वकर्माले जनमत पार्टीका उम्मेदवार कैलाश गुरूङलाई पछि पार्दै अग्रता लिएका छन् । विश्वकर्माले १०६ मत ल्याएर अग्रता लिएका हुन् ।

कैलाश गुरूङ र  स्वतन्त्रका घनश्याम भुसालले बराबर मत ल्याएका छन् । उनीहरूले ८८ मत ल्याएर दोस्रोमा छन् । नागरिक उन्मुक्ति पार्टीका धनीराम चाैधरीले ८४ मत ल्याएका छन् ।