पाँचथरमा साँझ सात बजेबाट मतगणना सुरु गरिने
पाँचथर । पाँचथरमा साँझ सात बजेबाट जिल्लामा मतगणना सुरु गरिने भएको छ । जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा आज सम्पन्न सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त निर्वाचन क्षेत्रमा ५४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । कुल एक लाख ३८ हजार नौ सय ३२ मतदाता रहेको पाँचथरमा ७४ हजार आठ सय ९८ मत खसेको बताइएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया