रुकुम पश्चिममा मतगणना सुरु
काठमाडाैं । रुकुम पश्चिममा मतगणना सुरु भएको छ । मतगणना बाँफिकोट गाउँपालिका वडा नम्बर-४ को वीरेन्द्र मावि मतदान केन्द्रबाट केही बेर अघि मात्रै सुरु भएको हो ।
उक्त क्षेत्रमा नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा र नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटा प्रतिस्पर्धामा छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया