NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३२ गते

सप्तरी २ मा सिके राउतको अग्रता कायमै, तेस्रोमा लोसपाका ठाकुर

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता कायमै राखेका छन् । उनी १२ हजार ७८१ मतसहित अग्र स्थानमा छन् ।

उनका प्रतिद्धन्दी जसपा अध्यक्ष उपेन्द्र यादवले ६ हजार ३४७ मत पाएका छन् भने सत्ता गठबन्धनको तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले २ हजार ४२१ मत ल्याएका छन् ।