गोकुल बाँस्कोटा काभ्रेमा १२०९ मतले पछाडि
काठमाडौं । काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटाविरुद्ध कांग्रेसका शिवप्रसाद हुमागाईंले निरन्तर अग्रता बनाइरहेका छन् ।
पछिल्लो अपडेट अनुसार हुमागाईंले ४६३३ मत प्राप्त गर्दा बाँस्कोटाले ३४२४ मत प्राप्त गरेका हुन् ।
हुमागाईं १२०९ मतान्तरले अगाडि रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ८०१ मत ल्याएका थिए ।
२०७४ सालमा गोकुलले कांग्रेसका मधु आचार्यलाई १८७७३ मतान्तरले पराजित गरेका थिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया