सप्तरी २ मा यादव राउत भन्दा दोब्बर बढी मतले पछाडि
काठमाडौं । सप्तरी क्षेत्र नंबर २ मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त (सीके) राउतकै दबदबा कायम छ ।
मतगणना भएदेखिन नै दोब्बर मतले अग्रता लिँदै आएका राउतले हालसम्म १३ हजार दुई सय ९५ मत प्राप्त गरिसक्दा उनका प्रतिस्पर्धी उपेन्द्र यादव निकै पछाडि छन् । जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार यादवले ६ हजार ५ सय ७० म प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया