चितवन २ : रविले लिए पहिलो पटक अग्रता
काठमाडौं । चितवन क्षेत्र नं. २ को जारी मतगणनामा सुरुदेखि नै पछि पर्दै आएका रवि लामिछानेले पहिलो पटक अग्रता लिएका छन् ।
रविले आफ्नो मत संख्या बढाउँदा यसअघि लिड गरेका एमाले उम्मेदवार दोस्रोमा झरेका छन् भने कांग्रेस तेस्रो स्थानमा छ । भर्खरै प्राप्त ताजा मत परिणाममा लामिछानेले ४ हजार ७ मत प्राप्त गरेका छन् ।
एमालेका कृष्णभक्तले ३ हजार ८६९ र कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत हासिल गरेका छन् । त्यहाँ अहिले मतगणना जारी छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया