ललितपुर १ मा अघि बढे उदय, पछिपछि सिलवाल

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नंबर १ मा उदय शमशेर राणाले अग्रता लिएका छन् ।
हालै प्राप्त मतपरिणामअनुसार राणाले १४ हजार ९४२ मत प्राप्त गर्दा उनलाई एमालेका नवराज सिलवालले पछ्याइरहेका छन् ।
सिलवालले १३ हजार ६९५ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया