NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

साउदी अरेबियाविरुद्ध अर्जेन्टिनाको अग्रता

काठमाडौं । कतार विश्वकपको पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध अग्रता लिएको छ ।

कप्तान लियानेल मेसीले खेलको ९ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।