डोटीमा तीन हजार भन्दा बढी मतान्तरले आलेको अग्रता
काठमाडौं । डोटीमा नेकपा एमाले (एकीकृत समाजवादी) का उम्मेदवार प्रेम आलेले तीन हजार भन्दा बढीको मतान्तरले अग्रता लिएका छन्।
उनले ७ हजार ७६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार गोरी ओलीले ४ हजार ५३६ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै, राप्रपाका अंकबहादुर खड्काले १८५ मत हासिल गरेका छन् । उक्त क्षत्रमा हालसम्म १४ हजार ०६८ मतगणना भइसकेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया