अर्जेन्टिनाविरुद्ध साउदी अरेबियाकाे लगातार दुई गाेल
काठमाडौं । साउदी अरेबियाले दोस्रो हाफको सुरुवातमै अर्जेन्टिनाविरुद्ध २ गाेल बराबरी गोल गरेकाे छ । १० औं मिनेटमा मेसीको पेनाल्टी गोलमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफको ४९ औं मिनेटमा गोल खाएको हो । सालह अलसेरीले कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरेका हुन् ।
पहिलो हाफमा अर्जेन्टिनाले गरेका तीनवटा गोल अफसाइड भएका थिए ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया