बझाङमा एमालेको अग्रता

काठमाडाैं । बझाङमा प्रारम्भिक मत गणनामा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ ।
एमालेका ऐनबहादुर महरले २१० मत ल्याएका छन् भने दोस्रोमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशीले १७७ मत पाएका छन् ।
केही समयअघि गणना सुरू भएको उक्त क्षेत्रमा अहिले मतगणना जारी छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया