गोकुल बाँस्कोटाले घटाए मतान्तर
काठमाडौं । मतगणनामा निरन्तर पछाडि पर्दै आएका काभ्रे क्षेत्र नं. २ का एमाले उम्मेदवार गोकुल बाँस्कोटाले अवस्था सुधारेका छन् । उनी अब कांग्रेसका उम्मेदवारभन्दा मात्रै १०८ मतले पछाडि छन् ।
कांग्रेसका उम्मेदवार शिव हुमागाईं १२ हजार ५९३ मतसहित अग्रता बनाइरहँदा बाँस्कोटा १२ हजार ४८५ मतका साथ पछ्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं तेस्रो स्थानमा छन् । उनले हालसम्म ४ हजार ६९६ मत बटुलेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया