झापा ३ मा लिङदेन तीन हजार मतले अगाडी
काठमाडौं । झापा क्षेत्र नंबर ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेन कांग्रेसका कृष्ण प्रसाद सिटौदा भन्दा झण्डै तीन हजार मतले अगाडी छन् ।
उनीहरूबीच दुई हजार ७६३ मतको अन्तर रहेको छ । हाल उक्त क्षेत्रमा ४१ हजार ७०२ मतगणना भइसक्दा लिङदेनको पक्षमा १९ हजार ६३३ मत परेको छ ।
त्यस्तै, सिटौलाले १६ हजार ८७० मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया