सिन्धुपाल्चोक १ मा माओवादी र एमालेबीच कडा टक्कर

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नंबर १ को मतगणना रोचक हुँदै गएको छ ।
उक्त क्षेत्रमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका माधव सापकोटा र एमालेका सरेश नेपालबीच ३५ मतको अन्तर रहेको छ ।
सापकोटाले १८८६७ म प्राप्त गर्दा नेपालले १८८३२ मत हासिल गरेका छन् ।
हालसम्म त्यहाँ ४६६८२ मतगणना भइसकेको छ ।
प्रतिक्रिया