ताप्लेजुङमा एमालेका भट्टराई विजयी
ताप्लेजुङ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ताप्लेजुङमा नेकपा एमालेले जीत हासिल गरेको छ । एमालेका उम्मेदवार योगेश भट्टराई माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
भट्टराईले २१ हजार ९४३ मत ल्याएर विजयी भएका छन् भने बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरेका छन् ।
मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया