बागलुङ २ मा शिक्षामन्त्री पौडेल विजयी
काठमाडौं । बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र) का सचिव पौडेलले २४ हजार ७७९ मतका साथ विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्धन्द्धी एमालेकी मञ्जु चालिसेलाई ४ हजार ५९९ मतान्तरले पछि पारेका छन् । चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया