सिन्धुपाल्चोक– १ मा माओवादीको पल्लाभारी
काठमाडौं । सिन्धुपाल्चोक– १ मा लोकतान्त्रिक –वाम गठबन्धनका माओवादीका उम्मेदवार माधव सापकोटा ‘सुबोध’ विजयी भएका छन् ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा निर्वाचनको भर्खर सम्पन्न मतगणनामा उनले नेकपा (एमाले) का सरेश नेपाललाई तीन हजार तीन सय ५४ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । नवनिर्वाचित सापकोटाले ३० तीन सय ७४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेपालले २७ हजार १८ मत पाए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया