हुम्ला प्रदेशसभामा माओवादीका परियार निर्वाचित
काठमाडौं । हुम्ला प्रदेशसभा (१) बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रणसिंह परियारले छ हजार चार सय ८१ मत हासिल गरेर जित निकालेका छन् ।
स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पराजित गर्दै परियार विजयी भएका हुन् ।
शाहीले चार हजार छ सय ३० मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार दल फडेराले दुई हजार ९९ मत हासिल गरे । नेकपा (एकीकृत समाजवादी) का हस्तबहादुर शाहीले ७८४ मत पाए ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया