NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

गुल्मी अपडेट : ज्ञवालीलाई भण्डारीले उछिने

काठमाडौं । गुल्मी क्षेत्र नं. १ को मतगणनामा नेपाली कांग्रेसका चन्द्र भण्डारीले एमालेका प्रदीप ज्ञवालीलाई पछि पारेका छन् ।

जारी मतगणनामा भण्डारीले २९ हजार ४४ मत हासिल गरेका छन् । ज्ञवालीले भण्डारीलाई २८ हजार २५५ मतका साथ पछ्याइरहेका छन् ।

यस हिसाबले भण्डारी अहिले ज्ञवालीभन्दा ७८९ मतले अगाडि छन् ।

ताजा अपडेट

नेपालवाच विशेष