लिसंखुबाट काठमाडौं छुटेको बस दुर्घटना
काठमाडाैं । सिन्धुपाल्चोकको लिसंखुबाट काठमाडौंतर्फ छुटेको बा.३ ख १७९५ नम्बरको बस दुर्घटना भएको छ । बिहान १० बजेर ७ मिनेटमा लिपागापा ५ सिल्ढुंगामा दुर्घटना भएको हो ।
दुर्घटनामा ११ जना घाइते भएका थिए ।

घाइतेहरुको सदाबहार अस्पताल खाडिचौरमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भिर घाइते भने कोही नभएको जनाइएको छ ।
(फोटो : सामाजिक सञ्जाल)
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया