एसईई परीक्षाकाे आवेदन खुल्ला
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको आवेदन फाराम खुलाएको छ । २०७९ सालको परिक्षाका लागि बोर्डले आवेदन खुलाएको हो ।
बोर्डले आज एक सूचना जारी गर्दै उक्त फाराम मंसिर ८ देखि पौष १० गतेभित्र भरिसक्नु पर्ने जनाएको छ । बोर्डका अनुसार माध्यमिक तहको खुला, वैकल्पिक तथा अनौपचारिक प्रोढ विद्यालयमा अध्यनरत विद्यार्थीलेसमेतले सो आवेदन दिन सक्नेछन् ।
हेरौं सूचना :

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया