चलचित्र ‘तिम्रो मेरो साथ’ को टिजर सार्वजनिक
काठमाडौं । रमेश एमके पौडेल निर्देशित चलचित्र तिम्रो मेरो साथको टिजर सार्वजनिक गरिएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको चलचित्रलाई सबिर श्रेष्ठ र बाबुराम निरौलेले लेखन गरेका हुन् ।
चलचित्रमा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन लगायतसमेत भूमिका रहेको छ। आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको चलचित्र पौष २९ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया