NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

उदयपुर-१ मा मतगणना स्थगित

उदयपुर । उदयपुर १ को मतगणना स्थगित भएको छ । गणनाको क्रममा ब्यालेट बक्समा उदयपुर १ (२) को प्रदेशसभाको १०० मतपत्र भेटिएपछि गणना स्थगित भएको हो ।

सो क्षेत्रमा ६३ हजार ८० मत गणना भैइसकेको छ ।