राष्ट्रिय सहकारी बैंकको वार्षिक साधारण सभा पुस १६ गते, यस्तो छ तालिका
काठमाडाैं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले यही पुस १६ गते आफ्नो १९औँ वार्षिक साधारणसभा गर्ने भएको छ । मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार साधारणसभा पुस १६ गते हुने भएको हो । बैठकको निर्णयपछि बैंकले साधारणसभावको तालिका सावर्जनिक गरेको छ ।
साधारणसभावमा सञ्चालक समितिको प्रतिवेदन, लाभांस वितरण, आर्थिक वर्ष ७८/७९ को लेखापरीक्षण प्रतिवेदनलगायतका विषमा छलफल हुने बैंकले जनाएको छ।
यस्तो छ साधारणसभाका विषय र समय तालिका :
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया