NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २४ गते

यी हुन् शिखर इन्स्योरेन्सबाट कोरोना बीमा दाबी भुक्तानी पाउनेहरू 

काठमाडौं लामो समयदेखि रोकिएको कोरोना दाबीको भुक्तानी हुन थालेको छ । शिखर इन्स्योरेन्स कम्पनीले कोरोना बीमा खरिद गरेका आफ्ना बीमितलाई मंगलबार (आज) देखि भुक्तानी सुरू गरेको छ । इन्स्योरेन्सले कोरोना बिमा दाबी गर्नेमध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्न लागेको जनाइएको छ ।

कम्पनीको सूचनाअनुसार कम्पनीले कम्पनीबाट कोरोना भाइरस बीमालेखअन्तर्गत दाबी गरेर भुक्तानी पाउन बाँकी ५ हजार २० एकल र पारिवारिक बीमालेख धारक बीमाकर्तामध्ये २ हजार २६५ दाबीकर्ताको दाबी भुक्तानी गर्न लागेको हो ।

पहिलो चरणमा दाबी भुक्तानीको लागि सूचीमा परेका बीमालेख धारक र दाबीकर्रताको नामावली कम्पनीले आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ।

यस्तो छ दाबीकर्ताको नामवली :

Covid Claims