NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

काठमाडाैं महानगर अगाडी सुकुम्बासीहरुको प्रदर्शन

काठमाडाैं । बागमती नदी किनारका सुकुम्बासीहरुले काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन गरेका छन् ।

सुकुम्बासीहरुको उचित व्यवस्थापन विना महानगरले बस्ती खाली गराउन महानगर लागेको विरोधमा सुकुम्बासीहरुले महानगरमा प्रदर्शन गरेका हुन ।

ताजा अपडेट

नेपालवाच विशेष