मेगा बैंकको लाभांश संशोधन
काठमाडौं । मेगा बैंकको लाभांश संशोधन भएको छ ।
बैंकले यस अघि गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद गरि कुल ७.८३ लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
नयाँ संशोधनअनुसार बैंकले ४ प्रतिशत बोनश शेयर र ३.७९ प्रतिशत नगद लाभांश गरी कुल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संशोधन गरेको लाभांश बैंकको १२औँ वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि वितरण हुने छ ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया