रास्वपाप्रति ओलीको टिप्प्णी–अमेरिकाको पार्टीको दुरूस्त आकारको घण्टी ल्याइएको छ
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह अमेरिकी पार्टीबाट नक्कल गरिएको टिप्पणी गरेका छन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सांसद तथा अध्यक्ष ओलीले आज राष्ट्रिय जनसांस्कृतिक महासंघको बधाई तथा सम्मानको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उक्त पार्टीले याे चुनावमा हासिल गरेकाे मतप्रतिसमेत अध्यक्ष ओलीले शंका गरेका छन् । ‘फ्रिडम पार्टी अफ अमेरिकाको चिन्ह घण्टी छ । दुरूस्त आकारको त्यही फोटो खिचेजस्तै घण्टीको ल्याइएको छ,’ उनले भने, ‘तर, त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुप्प फुल्यो ? केही त होला ।’
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया