बलात्कार आरोपित पक्राउ
ओखलढुंगा । २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ओखलढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ४ बस्ने ४० वर्षीय अरुणकुमार लिम्बु रहेको प्रहरीले जनाएको छ ।
कार्तिक ३ गते बलात्कार गरेको भन्ने पीडितको आरोपको आधारमा मंगलबार प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा राखिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया