बाजुरा २ मा पुनः मतदान नहुने
काठमाडौं । निर्वाचन आयोगले स्याङजा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने भएको छ ।
आयोगको आज बसेको बैठकले ती क्षेत्रमा पुनः मतदान नहुने र मंसिर ४ मै भएको निर्वाचनको मतगणना थाल्न निर्देशन दिएको हो ।
उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेले धाँधली भएको भन्दै पुनः मतदानको माग गरेको थियो ।
स्याङजा २ मा कांग्रेस सभापति धनराज गुरूङ र एमालेकी सचिव पद्मा अर्याल मुख्य प्रतिस्पर्धामा छन् ।
त्यस्तै, बाजुरामा नेकपा एमालेका कर्ण थापा र नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेबीच प्रतिस्पर्धा छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया