चुनावलगत्तै जुम्लाको माओवादी नेतृत्व परिवर्तन

जुम्ला । जुम्लाका लागि नेकपा माओवादी केन्द्रले आफ्नाे पोलिटव्यूरो सदस्य नरेश भण्डारीलाई इन्चार्ज तोकेको छ ।
उनले १५ वर्ष पछि पार्टी इन्चार्जको जिम्मेवारी पाएका हुन् ।
यसअघि गजेन्द्रबहादुर महत जुम्ला जिल्ला इन्चार्ज थिए ।
प्रतिक्रिया