सुनसरी–४ : १५८ मतको गणना बाँकी छँदा कार्कीलाई ६८ को अग्रता
काठमाडौं । सुनसरी–४ मा सुरुदेखि नै मतगणना निकै रोचक बन्दै आएको छ । सञ्चार मन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैत यहाँ झिनो मतअन्तरमा अघि पछि हुने श्रृंखला चलिरहेको छ ।
मतगणना अन्तिम अन्तिम चरणमा आइपुग्दा भने यहाँ कार्की ६८ मतले अघि लागेका छन् । अब यो क्षेत्रमा गणना गर्न बाँकी मत मात्रै १५८ छ ।
कार्कीले ३० हजार २९९ मत हासिल गर्दा कुसियैतले ३० हजार २४१ मत पाएका छन् ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया