डोटीका ४ सय ९२ जना एचआईभी सङ्क्रमित एआरटी सेवा लिँदै
डोटी । डोटीका ४ सय ९२ जना एचआईभी÷एड्स सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेको पाइएको छ ।
आज ३५ औँ एड्स दिवसको अवसरमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा हाल जिल्लाभर रहेका १ हजार ८१ जना एचआईभी-एड्स सङ्क्रमित मध्ये ४ सय ९२ जनाले एआरटी सेवन गरिरहेको जानकारी दिइयो ।
८ सय ८६ जनाले एआरटी सेवा लिएको भएपनि अहिले ४ सय ९२ जनाले मात्रै नियमित औषधि सेवन गरिरहेका छन् ।
एक सय १० जना अन्य ठाउँ गएको भएको र अनय ७० जना सम्पर्कमा नआएका जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
जिल्लामा हालसम्म २ सय १७ जनाको एचआईभी÷एड्सका कारण मृत्यु भएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया