बाजुरामा मतगणना रोकियो
बाजुरा । ४ वटा मतदान केन्द्रको मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछी बाजुरामा मतगणना रोकिएको छ ।
मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार मुचुल्कामा २ हजार ३ सय १२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा २ हजार ३ सय ४२ मतपत्र भेटिएपछि मतगणना रोकिएको हो ।
हिमाली गाउँपालिकाको ४ वटा मतदान केन्द्रको मतणना गर्नेक्रममा यस्तो भेटिएको हो । पौडेलका अनुसार अहिले उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरु बीच छलफल भइरहेको छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया