गोकुल बाँस्कोटाको निवासमा शंकास्पद वस्तु फेला
काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाको निवासमा शंकास्पद वस्तु फेला परेको छ ।
बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित निवासको पेटीमा आइतबार बिहान शंकास्पद वस्तु भेटिएको हो ।
प्रेसर कुकुर बमजस्तो शंकास्पद वस्तु फेला परेपछि प्रहरी टोली त्यहाँ पुगेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया