नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै
काठमाडाैं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले आज पनि निरन्तरता पाएको छ ।
निर्वाचनको समिक्षा सहित नयाँ सरकार गठनका विषयमा बैठकमा मिहिन ढंगले छलफल भइरहेको छ । शनिवार (हिजाे) को बैठकमा माओवादीले सरकारमा जान सबै विकल्पहरु खुल्ला भएको जनाएको थियो ।
उक्त निर्णयलाई नेकपा एमालेले सकारात्मक रुपमा लिएको थियो भने सत्ता गठबन्धनकै दल नेपाली कांग्रेसले भने असन्तुष्टि जनाएको थियो । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा अहिले छलफल भईरहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया