दोलखामा सत्ता गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता
काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचमा कडा प्रतिस्पर्धा देखिएको छ ।
दोलखामा एमाले पुन अघि लागेको छन् । मत परिणाम अनुसार एमालेका बालकृष्ण शिवाकोटी ३३ हजार ९३९ मतले अग्रता लिएका हुन् ।
माओवादीका गंगा कार्कीलाई उनले ३० मतले पछि पारेका छन् । कार्कीको ३३ हजार ९०९ मत आएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया