NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १९ गते

दोलखामा गठबन्धनका कार्की हजार मतान्तरले अघि

काठमाडौं । दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले फेरी अग्रता लिएका छन् । उनी एमालेका बालकृष्ण शिवाकोटीभन्दा हजार  बढी मतले अघि छन् ।

पछिल्लो मत परिणाम अनुसार कार्कीले ३५ हजार ७९० मत ल्याएका छन् भने शिवाकोटीले ३४ हजार ५९५ मतका पाएका छन् ।