दोलखामा गठबन्धनका कार्की हजार मतान्तरले अघि

काठमाडौं । दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले फेरी अग्रता लिएका छन् । उनी एमालेका बालकृष्ण शिवाकोटीभन्दा हजार बढी मतले अघि छन् ।
पछिल्लो मत परिणाम अनुसार कार्कीले ३५ हजार ७९० मत ल्याएका छन् भने शिवाकोटीले ३४ हजार ५९५ मतका पाएका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया