विश्वकप फुटबलमा आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेल हुँदैछन् ।
पहिलो खेल राति ८ः४५ बजे मोरक्को र स्पेनबीच हुँदैछ । दुवै टिम क्वाटरफाइनलको यात्रा तय गर्न जितको खोजीमा हुनेछन् ।
त्यसैगरी, अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति १२ः४५ बजेका लागि तय छ ।
पोर्चुगल समूह ‘एच’ र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया