५ बीमा कम्पनीलाई तत्काल आईपिओ निष्काशन प्राधिकरणको निर्देशन
काठमाडाैं । नेपाल बीमा प्राधिकरणले आईपिओ जारी गर्न बाँकी पाँच जीवन बीमा कम्पनीलाई ‘आइपिओ’ जारी गर्न निर्देशन दिएको छ । प्राधिकरणले प्राधिकरणले सिटिजन लाईफ, रिलायबल लाईफ, सन नेपाल लाईफ, आईएमई लाईफ र महालक्ष्मी लाईफलाई आईपिओ जारी गर्न निर्देशन दिएको हो।
कम्पनीले पत्रमार्फत सो निर्देशन जारी गरेको हो । प्राधिकरणले दोस्रो बजारमा पनि छिटो जना ती कम्पननीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले बीमा कम्पनीहरूको चुँक्तापुँजी बढाउन आगमी चैत्रसम्मको समय दिएको छ । सो समयसम्म कम्पनीहरूले चुक्तापुँजी तोकिएको पाँच अर्ब पु-याउनुपर्ने हुन्छ । चुक्तापुँजी तोकिएको समयमा पु-याउन प्राधिकरणले सेयर जारी गर्न निर्देशन दिएको बुझ्न सकिन्छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया